× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    शिक्षक सेवा आयोगले सार्वजनिक गर्‍यो नतिजा

    २ वर्ष पहिले

    बैशाख-२०,शिक्षक सेवा आयोगले चैत १५ गते लिएको माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) तर्फको नतिजा सार्वजनिक गरेको छ ।

    मंगलवार सार्वजनिक गरिएको नतिजाहरू प्रदेशगत रुपमा सार्वजनिक गरेको हो ।

    सूचीमा नाम समेटिएकाहरू विषयगत परीक्षाका लागि छनौट भएका हुन् ।