× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    काठमाडौंमा २७ गते देखि मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा रोक

    २ वर्ष पहिले

    बैशाख-२५, जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैशाख २७ गते देखि मदिराजन्य पदार्थको विक्री वितरण तय सेवनमा रोक लगाएको छ।

    प्रशासन कार्यालय काठमाडौंले स्थानीय निर्वाचन निर्देशिका २०७३ को दफा ७१ मा भएको व्यवस्था प्रभावकारी कार्यान्वयनका लागि मिति २०७९ बैशाख २७ गते राति १२:०० बजे देखि मतदान सम्पन्न नहुन्जेलसम्मको लागि मदिराजन्य पदार्थको विक्री वितरण तथा सेवन नगर्न सुचना जारी गरेको छ।

    सुचना विपरीत तोकेको अवधिमा कार्य गरेका पाइए कानुन बमोजिम कारबाही गरिने जनाएको छ।