× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन तथा चाँदीको भाउ घट्यो

    २ वर्ष पहिले

    बैशाख-२६,आज(मंगलबार) सुन तथा चाँदीको भाउ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले सस्तो भएको छ ।

    यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको महासंघले जनाएको छ ।

    आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।