× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    ईच्छाकामना १ मा गठबंन्धनको तर्फबाट माओवादीको अध्यक्ष उम्मेद्वार विजयी

    २ वर्ष पहिले

    बैशाख-३१, चितवनको इच्छाकामना गाउँपालिका वडा नं १ मा गठबंन्धनको तर्फबाट माओवादीका अध्यक्षको उम्मेद्वार सन्तबहादुर मगर विजय भएका छन्।

    विजयी उम्मेद्वार मगरले ६३९ र निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नन्दलाल गिरीले ६२९ मत प्राप्त गरेको गरे‌।

    सो वडा को ३ सदस्यमा एमालेका उम्मेदवारहरु विजयी भएका छन् भने दलित महिला सदस्य यस अघि नै एमाले तर्फको उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए।