× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन तथा चाँदीको भाउ घट्यो

    २ वर्ष पहिले

    जेठ-१, आज साताको पहिलो दिन आइतबार सुन तथा चाँदीको भाउ घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार तोकिएको छ ।

    त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर१२४० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।