× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    शहिद लखन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रको उम्मेदवार विजयी

    २ वर्ष पहिले

    जेठ-२, गोरखाको शहिद लखन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।

    अध्यक्षमा माओवादी केन्द्रका रमेशबाबु थापाले निकटतम प्रतिद्वन्द्वी एमालेको मनोज जोशीलाई १ हजार भन्दा बढी मतले हराउनु भएको हो।

    यस्तै, उपाध्यक्षमा माओवादी केन्द्र को तर्फबाट इन्दिरा तिवारी विजयी भएकी हुन्। उहाँले निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शर्मिला श्रेष्ठलाई हराउनु भएको छ।

    थापा र तिवारी दोस्रो कार्यकालको लागि पुनः निर्वाचित भएका हुन्।