× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामना ४ मा एमालेको वडा अध्यक्ष उम्मेदवार रुद्र उप्रेती सहित प्यानलै विजयी

    २ वर्ष पहिले

    जेठ-२,चितवनको इच्छाकामना गाउँपालिका वडा नं ४ मा नेकपा एमालेको वडा अध्यक्षको उम्मेद्वार रुद्र उप्रेती सहित पुरै प्यानलै विजयी भएका छन्।

    विजयी उम्मेद्वार उप्रेतीले ८ सय ५८ र निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट कांग्रेसको जीवन सिलवालले ६ सय ९८ मत प्राप्त गरेको छ।

    अघिल्लो स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले जितेको सो वडामा हाल गठबन्धनमा रहेका कांग्रेस र माओवादीको मत जोड्दा एमालेको भन्दा झण्डै दोब्बर मत आएको थियो।