× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज पनि सुन-चाँदीको मूल्य स्थिर

    २ वर्ष पहिले

    जेठ-१०, आज (मंगलबार) पनि सुन-चाँदीको मूल्य स्थिर रहेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।

    यो साताको कारोबारको पहिलो दिन आइतबारदेखि सुन-चाँदीको मूल्य स्थिर छ।