× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन तथा चाँदीको मूल्यमा वृद्धि

    २ वर्ष पहिले

    जेठ-१३,आज(शुक्रबार) सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ बढेर छापावाला ९८ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५ सय कायम भएको छ ।

    अघिल्लो दिन छापावाला सुन प्रतितोला ९७ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ३ सयमा कारोबार भएको थियो ।

    यस्तै, चाँदी मूल्य प्रतितोला १० रुपैयाँ घटेर प्रतितोला १२ सय ८० रूपैयाँमा कायम भएको छ। अघिल्लो दिन १२ सय ७० रूपैयाँमा कारोबार भएको थियो।