× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको सम्पर्क विहीन

    २ वर्ष पहिले

    जेठ-१५, पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्क विहीन भएको छ।

    आइतबार बिहान पोखराबाट उडेको एनएईटी टि्वनअटर विमान सम्पर्क विहीन भएको हो।

    १९ यात्रु लिएर ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो।

    विमान सम्पर्कविहीन भएको भनेर खबर आएको जिल्ला प्रहरी कार्यालय कास्कीका एक अधिकारीले जानकारी दिए।