× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन तथा चाँदीको भाउ स्थिर

    २ वर्ष पहिले

    जेठ-१५, यो साताको कारोबारको पहिलो दिन आज (आइतबार) सुनको भाउ स्थिर बसेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला छापावाला ९८ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५ सय कायम भएको छ ।अघिल्लो शुक्रबार पनि सोही दरमा कारोबार भएको थियो।

    यस्तै, चाँदी मूल्य प्रतितोला प्रतितोला १२ सय ८० रूपैयाँमा कायम भएको छ। अघिल्लो शुक्रबार पनि १२ सय ७० रूपैयाँमा कारोबार भएको थियो।