× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    बजेट वक्तव्य मार्फत करदातालाई ७५ प्रतिशत सम्म छुट

    २ वर्ष पहिले

    जेठ-१५, बजेट वक्तव्य मार्फत सरकारले वार्षिक ३० लाखसम्म आय भएका करदातालाई ७५ प्रतिशत र ३० लाखदेखि १ करोड आय भएकालागि ५० प्रतिशत छुट दिने भएकाे छ ।

    अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा प्रस्तुत गरेको बजेटमा सरकारले वार्षिक ३० लाखसम्म आय भएका करदातालाई ७५ प्रतिशत र ३० लाखदेखि १ करोड आय भएका लागि ५० प्रतिशत छुट दिने भएकाे जानकारी गराइएको हो ।

    त्यसैगरी ५ लाख व्यक्तिगत र दम्पतिकाे हकमा ६ लाखसम्म आयकर नलाग्ने भएकाे छ ।