× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन ८ सय र चाँदी १० रुपैयाँले घट्यो

    २ वर्ष पहिले

    जेठ-१८, आज(बुधबार) सुन तथा चाँदीको भाउ घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ घटेर छापावाला ९७ हजार २ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७ सय कायम भएको छ ।

    अघिल्लो दिन छापावाला सुन प्रतितोला ९८ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ८ सयमा कारोबार भएको थियो ।

    यस्तै, चाँदी मूल्य प्रतितोला १० रुपैयाँ बढेर प्रतितोला १२ सय ५० रूपैयाँमा कायम भएको छ। अघिल्लो दिन १२ सय ६० रूपैयाँमा कारोबार भएको थियो।