× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन तथा चाँदीको भाउ घट्यो

    २ वर्ष पहिले

    जेठ-२४, आज(मंगलबार) सुन तथा चाँदीको भाउ घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ घटेर छापावाला ९७ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार कायम भएको छ ।

    अघिल्लो दिन छापावाला सुन प्रतितोला ९८ हजार १ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ६ सयमा कारोबार भएको थियो ।

    यस्तै, चाँदी मूल्य प्रतितोला १५ रुपैयाँ घटेर प्रतितोला १२ सय ७५ रूपैयाँमा कायम भएको छ। अघिल्लो दिन १२ सय ९० रूपैयाँमा कारोबार भएको थियो।