× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुनको भाउ बढ्यो, चाँदीको भाउ स्थिर

    २ वर्ष पहिले

    जेठ-२६, आज(बिहिबार) सुनको भाउ बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर छापावाला ९८ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिनपनि छापावाला सुन प्रतितोला ९७ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजारमा कारोबार भएको थियो ।

    यस्तै, चाँदी मूल्य प्रतितोला स्थिर रहेर प्रतितोला १२ सय ८० रूपैयाँमा कायम भएको छ। अघिल्लो दिनपनि १२ सय ८० रूपैयाँमा कारोबार भएको थियो