× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिन–आँबुखैरेनी सडकखण्डमा विहानको ५:०० बजे देखि साँझको ७:०० बजेसम्म मात्र साना सवारी साधन संचालन गर्न पाउने

    २ वर्ष पहिले

    जेठ-२७, अविरल बर्षाको कारण मुग्लिन–आँबुखैरेनी सडक खण्डको साखरमा सडक भाँसिएपछि एकतर्फी रुपमा साना सवारी साधन विहानको ५:०० बजे देखि साँझको ७:०० बजेसम्म मात्र संचालन गर्न पाउने भएको छ।

    जिल्ला प्रशासन कार्यालय तनहुँले सुचना जारी गरि साना सवारी साधन माईक्रोबस एवं बाइक समेतलाई विहानको ५:०० बजे देखि साँझको ७:०० बजेसम्म र हेभी सवारी साधनलाई सो सडकबाट यातायात सञ्चालन गर्न रोक लगाइएको हो।

    हेभी सवारी साधन मालवाहक सवारी साधन समेतलाई अर्को सुचना जारी नभएसम्मको लागि वैकल्पिक बाटो बाट यातायात सञ्चालन सुचनामा भनिएको छ।