× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन १५ सय तथा चाँदी १५ रुपैयाँले बढ्यो

    २ वर्ष पहिले

    जेठ-२९, आज(आइतबार) कारोबारको पहिलो दिन सुन तथा चाँदीको भाउ बढेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेर छापावाला ९९ हजार २ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

    शुक्रबार छापावाला सुन प्रतितोला ९७ सय ७ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, चाँदी मूल्य प्रतितोला १५ रुपैयाँ घटेर १२ सय ८० रूपैयाँमा कायम भएको छ। शुक्रबार १२ सय ६५ रूपैयाँमा कारोबार भएको थियो ‌‌‌।