३ वर्ष पहिले
सवारी लाइसेन्समा वर्ग थपका लागि अनलाइन अवेदन खुलाइएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतपित्रको वर्ग थपका लागी अनलाईन आवेदन खुला गरेको हो ।
यसअघि विभागले नयाँ सवारी चालक अनुमतपित्रको लागि मात्र आवेदन दिन सकिने बताएको थियोे । लामो समयदेखि बन्द वर्गथपका लागि बन्द भएको आवेदन गएरातिबाट खुला गरिएकोहो ।
विभागअन्तर्गत सूचना प्रविधी शाखाका इन्जनियिर सन्तोष पोखरेलले एक सूचना जारी गर्दै वर्ग थप गर्न http://applydl.dotm.gov.np मा गई अनलाइन आवेदन दिन सकिने जनाएका हुन् ।