× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पहिरोका कारण मुग्लिन- नौबिसे सडकखण्ड अबरुद्ध

    २ वर्ष पहिले

    असार-१, अविर बर्षासंगै खसेको पहिरोका कारण मुग्लिन- नौबिसे सडक खण्ड अवरुद्ध भएको छ।

    चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित घोप्टोभिरमा करिब२:०० बजे पहिरो खसेको कारण सडक दुइतर्फी अवरुद्द भएको छ।

    हाल सडक डिभिजन कार्यालय भरतपुरको लोडरले पहिरो पन्छाउन कार्य हुदै छ।