× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पहिरोको कारण मुग्लिन नारायणगढ सडक अबरुद्ध

    २ वर्ष पहिले

    असार-४, पहिरोको कारण मुग्लिन नारायणगढ सडक पुनः अबरुद्ध भएको छ।

    चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित टोपेझोला नजिकै बिहान करिब बिहान ११:१५ बजे सुख्खा पहिरो खसेको कारण सडक दुइतर्फी अवरुद्द भएको हो।

    सुख्खा पहिरो झरेर दुईतर्फी बन्द भएको बाटो खोल्ने प्रयास भइरहेको र पहिरो पन्छाउन करिब २ देखि ३ घण्टा लाग्ने हुँदा सवारी साधन तथा यात्रुहरु सुरक्षित स्थानमा रहन इलाका प्रहरी कार्यालय मुग्लिनले अनुरोध गरेको छ।