× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    २ वटा मोटरसाइकल एकआपसमा ठक्कर खाई पैदलयात्रीलाई लाग्दा पैदलयात्री घाइते, घाइतेको मुग्लिन हाइवे हस्पिटलमा उपचार हुँदै ।

    २ वर्ष पहिले

    असार ४, मुग्लिन
    सुख्खा पहिरोका कारण अबरुद्ध बनेको मुग्लिन नारायणयढ सडकमा यातायात सुचारु पछि दुइवटा मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको छ । मुग्लिनबाट दाङ्ग तर्फ जादै गरेको भे ८ प ५१२६ नम्बरको मोटरसाइकल र विपरित दिसाबाट आउदै गरेको लु ३६ प ७९४६ नम्बरको मोटरसाकइल एक आपसमा ठक्कर खाइ पैदल यात्रीलाई समेत ठक्कर दिदा पैदल यात्री घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । घाइते हुनेमा नुवाकोट जिल्ला गोल्साङ गाउपालिका वडा नं. ६ बस्ने वर्ष ४५ को हरी खनाल रहेको र उन्को मुग्लिन स्थित रहेको हाइवे हस्पिटलमा उपचार भईरहेको प्रहरीले बताएका छन् । ठक्कर दिने दुवै मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले आफ्नो नियन्त्रणमा लिएको छ ।