× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन तथा चाँदीको भाउ घट्यो

    २ वर्ष पहिले

    असार-५, आज(आइतबार) कारोबारको पहिलो दिन सुन तथा चाँदीको भाउ घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर छापावाला ९७ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छ ।

    अघिल्लो शुक्रबार छापावाला सुन प्रतितोला ९७ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ३ रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, चाँदी मूल्य प्रतितोला १० रुपैयाँले घटेर १२ सय ६५ रूपैयाँमा कायम भएको छ। अघिल्लो शुक्रबार १२ सय ७५ रूपैयाँमा नै कारोबार भएको थियो ।