× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा

    २ वर्ष पहिले

    असार-६, नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो।

    समति गठन भएसँगै अधिकारी निलम्बनमा परेका हुन्। उनीमाथि विभिन्न आरोप लगाउँदै छानबिन समिति बनाइएको हो।

    केही दिनअघि मात्र उनलाई पर्यटनमन्त्री प्रेमबहादुर आलेले आफ्नै कार्यकक्षमा बोलाएर तथानाम गाली गरी हातपातसमेत गरेको अडियो बाहिरिएको थियो।