× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टी प्रस्ताव

    २ वर्ष पहिले

    असार-७, सञ्चार क्षेत्रबाट बिदा लिएर राजनीतिमा होमिएका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणा गर्दै चुनाव चिह्न घण्टी प्रस्ताव गरिएको छ ।

    पार्टी घोषणा समारोहमा लामिछानले चुनाव चिह्न घण्टी प्रस्ताव गरेर निर्वाचन आयोगमा दल दर्ता गर्न जाने बताए । उनले क्षमतावान व्यक्तिहरूलाई पार्टीमा स्वागत पनि गरेका छन् ।

    अहिले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरूले पनि सामानुपातिक भोट एक ठाउँमा ल्याउनका लागि आफ्नो पार्टीको सहारा लिन सक्ने उनले बताए । पार्टी घोषणा समारोहमा लामिछानले चुनाव चिह्न घण्टी प्रस्ताव गरेर निर्वाचन आयोगमा दल दर्ता गर्न जाने बताए ।

    उनले आजै दल दर्ताको प्रक्रिया सुरु गरेर पार्टी कार्यालय पनि सञ्चालनमा ल्याउने बताए । धेरै पार्टीले आफूलाई प्रवेश गर्न प्रस्ताव गरे पनि नयाँ पार्टीबाट मात्रै देशको विकास गर्न सकिने निष्कर्षमा आफू पुगेको उनले बताए ।