× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कास्कीको धम्पुस केन्द्रबिन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प

    २ वर्ष पहिले

    काठमाण्डाै – पोखरामा आज बिहान भूकम्पको धक्का महसुस गरिएकाे छ । बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको धम्पुसलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ९  रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्लामा महसुस गरिएको छ ।