× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन तथा चाँदीको भाउ बढ्यो

    २ वर्ष पहिले

    असार-१२, आज(आइतबार) कारोबारको पहिलो दिन सुन तथा चाँदीको भाउ थोरै बढेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला एक सय रुपैयाँ बढेर छापावाला ९७ हजार ३ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

    गत शुक्रबार छापावाला सुन प्रतितोला ९७ हजार २ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेर १२ सय ४५ रूपैयाँ कायम भएको छ। गत शुक्रबारको दिन १२ सय ४० रूपैयाँमा कारोबार भएको थियोे।