× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    प्रधानमन्त्री देउवाकी पत्नी डा. आरजु राणा कोरोना संक्रमित

    २ वर्ष पहिले

    असार-१४, प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा कोरोना संक्रमित भएकी छिन ।

    भारतमा उपचारको लागि गएकी राणालाई उतै कोरोना संक्रमण भएको आशंका गरिएको छ ।कोरोना संक्रमित राणा अहिले सरकारी निवास बालुवाटारमा आराम गरिरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

    स्रोतका अनुसार उहां अहिले चिकित्सको निगरानीमा रहनु भएको छ ।