× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन भाउ बढ्यो, चाँदीको घट्यो

    २ वर्ष पहिले

    असार-१५ आज(बुधबार) सुन भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला१ सय रुपैयाँ बढेर छापावाला ९७ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला ९७ हजार ७ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेर १२ सय ५५ रूपैयाँ कायम भएको छ। अघिल्लो दिन १२ सय ५५ रूपैयाँमा कारोबार भएको थियोे।