× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो

    २ वर्ष पहिले

    असार-१९,आज (आइतबार) कारोबारको पहिलो दिन सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला ३ सय रुपैयाँ घटेर छापावाला ९७ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छ ।

    अघिल्लो शुक्रबार छापावाल सुन प्रतितोला ९७ हजार २ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७ रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेर १२ सय रूपैयाँ कायम भएको छ। अघिल्लो शुक्रबार १२ सय १० रूपैयाँमा कारोबार भएको थियोे।