× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन तथा चाँदीको भाउ स्थिर

    २ वर्ष पहिले

    असार-२०,आज (सोमबार) सुन तथा चाँदीको भाउ स्थिर बसेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य स्थिर रहेर छापावाला ९७ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य स्थिर बसेर १२ सय रूपैयाँ कायम भएको छ। अघिल्लो दिनपनि चाँदी प्रतितोला १२ सय रूपैयाँमा कारोबार भएको थियोे।