× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भारतीय दूतावासका सुरक्षाकर्मीले पेस्तोल चलाएर लिए आफ्नै ज्यान

    २ वर्ष पहिले

    असार-२०,काठमाडौंस्थित भारतीय दूतावासमा गोली चलेको छ । एक सुरक्षाकर्मीले पेस्तोल चलाएर आफ्नै ज्यान लिएका हुन् ।

    लैनचौरस्थित दूतावासमा सुरक्षाकर्मी दीपक सिंहले आफ्नै पेस्तोलले गोली हानेर आत्महत्या गरेको दूतावास निकट स्रोतले बताएको छ ।

    घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ ।