× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • साहित्य

    दुई मुक्तक

    २ वर्ष पहिले

    तेजविलास

    १)

    कोही निस्साको व्यापारमा छन्

    कोहि किस्सा को ब्यापारमा छन्।

    आखिरी यि सबै ब्यापारी नै परे!

    सबै हिस्साको ब्यापारमा छन्।।

    २)

    राजनितिमा निर्णायक धन भो

    व्यापारीलाई त्यतै लाग्ने मन भो।

    शक्तिपिठ नै पुज्छन् यहाँ भक्त

    बाँदरलाई लिस्नु!दुखी मन भो।।