× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आजपनि बढ्यो सुन तथा चाँदीको भाउ

    २ वर्ष पहिले

    साउन-१३, आज (शुक्रबार)पनि सुन तथा चाँदीको भाउ बढेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९५ हजार ६ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार १ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला ९४ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँ बढेर १२ सय २० रूपैयाँ कायम भएको छ।अघिल्लो दिन चाँदी प्रतितोला ११ सय ८५ रूपैयाँमा कारोबार भएको थियोे।