२ वर्ष पहिले
साउन-१७, जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह ७.३ मिटर नजिक पुगेको छ ।
भारी वर्षाका कारण नदीको जल सतह बढ्दो रहेकाले चितवन र नवलपरासीको तटीय क्षेत्रमा रहने बासिन्दालाई मंगलबार दिउँसोसम्म सतर्क रहन आग्रह गरिएको छ ।