× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नुवाकोट केन्द्रबिन्दु भएर एकाविहानै भुकम्पको कडा धक्का

    २ वर्ष पहिले

    साउन-२१, आज शनिबार बिहान भूकम्पको कडा धक्का महसुस गरिएको छ । बिहान करिब ५ बजेर २६ मिनटे जाँदा भूकम्पकापे धक्का महसुस गरिएको हो ।

    राष्ट्रिय भूकम्प मापन केन्द्र​का अनुसार नुवाकोटको बेलकोटगढी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको ५.३ म्युग्निच्युड रहेको केन्द्रले जनाएको छ ।