× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

    २ वर्ष पहिले

    श्रावण २५, चितवन
    मुग्लिन नारायणगढ सडक खण्ड अन्तरगत चितवनको जुगेडीमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । नारायणगढबाट मुग्लिन तर्फ आउदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रककले पैदलयात्रीलाई ठक्कर दिदा पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन भने ठक्कर दिने ट्रक र चालकलाई प्रहरी चौकी जुगेडीको नियन्त्रणमा राखेको प्रहरीले जनाएको छ ।