× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा आज १८ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ९२ पुग्यो

    २ वर्ष पहिले

    साउन-३०, चितवनमा आज (सोमय) १८ कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार ६८ पिसिआर परीक्षण हुँदा १३ र एन्टीजन परीक्षण गर्दा ७ जनामा गरि जम्मा ५ जनामा संक्रमण देखिएको हो।

    आज थपिएका संक्रमित मध्ये १५ जना भरतपुर महानगरपालिका र ३ जना खैरहनी नगरपालिकाको रहेको छ।

    चितवनमा हालसम्म सक्रिय सङ्कमितको संख्या ९२ जना पुगेको छ ।जस मध्ये भरतपुर महानगरपालिकाको ६५, रत्ननगर नगरपालिकाको ३, खैरहनी नगरपालिकाको १४, कालिका नगरपालिकाको एकजना र ईच्छाकामना गाउँपालिकाको ९ जना रहेका छन्।

    संक्रमित मध्ये ५ जना अस्पताल तथा ८७ जना होम आइसोलेसनमा रहेका छन्।