× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा आज १३ कोरोना संक्रमित थपियो, निको हुनेको संख्या १८

    २ वर्ष पहिले

    भदौ-३, चितवनमा आज (शुक्रबार) १३ कोरोना संक्रमित थपिदा १८ संक्रमित निको भएको छ ।

    स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार ३७ पिसिआर परीक्षण हुँदा ९ र १३ एन्टीजन परीक्षण गर्दा ४ जनामा गरि जम्मा १३ जनामा संक्रमण देखिएको हो।

    आज थपिएका ११ संक्रमित भरतपुर महानगरपालिकाको र २ संक्रमित खैरहनी नगरपालिकाको रहको छ।

    चितवनमा हालसम्म सक्रिय सङ्कमितको संख्या ८८ जना पुगेको छ ।जस मध्ये भरतपुर महानगरपालिकाको ७४, रत्ननगर नगरपालिकाको ३, खैरहनी नगरपालिकाको ९, कालिका र माडी नगरपालिकाका एक/एक जना रहेका छन्।

    संक्रमित मध्ये २ जना अस्पताल तथा ८६ जना होम आइसोलेसनमा रहेका छन्।