× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा आज १८ कोरोना संक्रमित थपियो, निको हुनेको संख्या १९

    २ वर्ष पहिले

    भदौ-६, चितवनमा आज (सोमबार) १८ कोरोना संक्रमित थपिदा १९ संक्रमित निको भएको छ ।

    स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार ५० पिसिआर परीक्षण हुँदा १४ र १४ एन्टीजन परीक्षण गर्दा ४ जनामा गरि जम्मा १८ जनामा संक्रमण देखिएको हो।

    आज थपिएका १८ संक्रमित मध्ये भरतपुर महानगरपालिकाको १७ र खैरहनी नगरपालिकाको १ जना रहको छ।

    चितवनमा हालसम्म सक्रिय सङ्कमितको संख्या ८३ जना पुगेको छ ।जस मध्ये भरतपुर महानगरपालिकाको ७२, रत्ननगर नगरपालिकाको २, खैरहनी नगरपालिकाको ७, कालिका र माडी नगरपालिकाका एक/एक जना रहेका छन्।

    संक्रमित मध्ये ३ जना अस्पताल तथा ८० जना होम आइसोलेसनमा रहेका छन्।