× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा आज ६ कोरोना संक्रमित थपिदा २६ जना निको

    २ वर्ष पहिले

    भदौ-७, चितवनमा आज (मंगलवार) ६ कोरोना संक्रमित थपिदा २६ संक्रमित निको भएको छ ।

    स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार ९६ पिसिआर परीक्षण हुँदा २ र १३ एन्टीजन परीक्षण गर्दा ४ जनामा गरि जम्मा ६ जनामा संक्रमण देखिएको हो।आज थपिएका ६ संक्रमित सबै भरतपुर महानगरपालिकाको रहेको छ।

    चितवनमा हाल सक्रिय सङ्कमितको संख्या ६४ जना पुगेको छ ।जस मध्ये भरतपुर महानगरपालिकाको ५९, खैरहनी नगरपालिकाको ४, र माडी नगरपालिकाका एक जना रहेका छन्।

    संक्रमित मध्ये १ जना अस्पताल तथा ६३ जना होम आइसोलेसनमा रहेका छन्।