× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिन-नारायणगढ सडक खण्ड पहिरोका कारण अवरुद्ध

    २ वर्ष पहिले

    भदौ-८, मुग्लिन-नारायणगढ सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ।

    इलाका प्रहरी कार्यालय मुग्लिनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका वडा नं २९ केराबारी भन्ने स्थानमा लेदो सहितको पहिरो आएर दुबैतर्फ सडक अवरुद्ध भएको छ।

    अबरुद्ध सडक खुलाउन प्रयास भइरहेकोले दुईतर्फी सडक संचालन हुन करिब २ घण्टा लाग्ने प्रहरीले जनाएको छ।