× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    २०७८ को मदन पुरस्कार ‘अग्नि’लाई, जगदम्बा-श्री ‘उदय’का सम्पादक श्रेष्ठलाई

    २ वर्ष पहिले

    भदौ-१२,२०७८ सालको मदन पुरस्कार ‘अग्नि’ किताबले पाउने भएको छ।शनिबार मदन पुरस्कार गुठीले डा. नवराज लम्सालको किताब अग्निलाई मदन पुरस्कार दिने निर्णय गरेको हो।

    यस्तै जगदम्बा-श्री पुरस्कार बनारसबाट प्रकाशित उदय किताबका सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई दिने निर्णय गरिएको छ।

    मदन पुरस्कारका लागि अग्निसँगै ग्रीष्मको नीलो बतास, महाभारा, यादको सन्दुक, लिच्छवि लिपि, व्युत्पत्तिमूलक संस्कृत- नेपाल शब्दकोश, सती: इतिहास र मीमांसा र हिति प्रणाली छनोट भएका थिए।