× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चौपाया बोकेको भ्यान दुर्घटना, ३ जना घाइते ।

    २ वर्ष पहिले

    भाद्र १२, मुग्लिन
    मुग्लिन–नारायणघट सडक खण्डमा आज राति पशु चौपाया बोकेको भ्यान दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिन तर्फ आउदै गरेको प्रदेश २–०३–००१ च २५५२ नम्बरको भ्यान इच्छाकामना गा.पा. वडा नं. स्थित २ नम्बर पुलमा आफै अनियन्त्रित भई दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहकायक निरिक्षक सैलेन्द्र यादवले हाइवे समाचारलाई बताएका छन् ।

    दुर्घटनामापरी घाइते भएकाहरुको उपचारको लागि भरतपुर मेडिकल कलेज पठाइएको उहाँले बताएका छन् ।