× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिन नारायणगढ सडक खण्ड पहिरोको कारण फेरी अबरुद्ध ।

    २ वर्ष पहिले

    भाद्र १२, मुग्लिन
    अविरल वर्षाका कारण मुग्लिन नारायणगढ सडक खण्डको केराबारीमा पहिरो खस्दा राजमार्ग अबरुद्ध भएको छ । राति ९ बजे लेदो सहित आएको पहिराले राजमार्ग ढाकिदा यातायात अबरुद्ध बन्न पुगेको हो । पहिरो हटाउने काम भइरहेको र थप पहिरो नखसे हटाउन ६ घण्टा लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।