२ वर्ष पहिले
भदौ -१५, लेदो सहितको पहिरोका कारण अबरुद्ध बन्न पुगेको मुग्लिन नारायणगढ सडक खुलेको छ ।
मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नं २९ केराबारी र घुमाउने आसपास दुई स्थानमा माथिबाट लेदो सहितको पहिरो आएर अवरुद्ध भएको सडक दुईतर्फी नै खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएका हुन्।