× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई मातृशोक

    २ वर्ष पहिले

    भदौ -१९, नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामवहादुर थापा (बादल)लाई मातृशोक परेको छ ।

    बादलकी आमा नन्दकुमारी थापाको आइतबार विहान ७ बजे चितवनको क्षेत्रपुर स्थित निवासमा निधन भएको एमालेका स्थानीय नेता सुरज थपलियाले जानकारी दिए ।