× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आज सुनको भाउ बढ्दा चाँदीको घट्यो

    २ वर्ष पहिले

    असोज-१२, आज (बुधबार) सुनको भाउमा सामान्य वृद्धि हुँदा चाँदीको भाउ घटेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेर छापावाला सुन ९१ हजार ६ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला ९१ हजार ४ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेर ११ सय ४५ रूपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ११ सय ५० रूपैयाँमा नै कारोबार भएको थियोे।