× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँडमा सहमति तालमेल,कुन ,कुन क्षेत्र कसलाई ?(सम्पुर्ण सुची सहित)

    २ वर्ष पहिले

    असोज -२२, लामो रस्साकस्सी पछि सत्तारुढ गठबन्धनले प्रतिनिधिसभातर्फको १६५ सिटमा तालमेल गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो । बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ ।

    यस्तो छ सुची: