× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    सुन तथा चाँदीको भाउ ह्वात्तै बढ्यो

    २ वर्ष पहिले

    असोज-२३, आज(आइतबार) सुन तथा चाँदीको भाउ ह्वात्तै बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेर छापावाला सुन ९६ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ८५ रुपैयाँले बढेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको छ।