× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आज ह्वात्तै घट्यो सुन तथा चाँदीको भाउ

    २ वर्ष पहिले

    असोज-३०, आज (आइतबार) कारोबारको पहिलो दिन सुन तथा चाँदीको भाउ ह्वात्तै घटेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ हजय रुपैयाँले घटेर छापावाला सुन ९३ हजार १ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार १ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला २५ रुपैयाँले घटेर ११ सय ६० रूपैयाँ कायम भएको छ।

    अघिल्लो शुक्रबार चाँदी प्रतितोला ११ सय ८५ रूपैयाँ कारोबार भएको थियोे।